एमालेका उम्मेदवार न्यौपानले दिए रविलाई बधाई



हाम्रो इकोनोमि

 

 

चितवन २ को मतगणना नसकिँदै रास्वपाका उम्मेदवार रवि लामिछानेलाई प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेले बधाई दिएका छन् । मत गणना बाँकी हुँदै लामिछाने भारी मतान्तरले विजयी हुने निश्चित भएपछि प्रतिस्पर्धी न्यौपानेले बधाई दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन प्रक्रियामा जितहार स्वभाविक हो, चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने छु।’

चितवनको सम्बृद्धि र विकासमा सदैव लागिरहने बताएका छन्। पछिल्लो अपडेट अनुसार लामिछानेले ५० हजार २९ मत ल्याएर जिन निश्चित गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठ ९ हजार १६५ र एमालेका रामप्रसाद न्यौपाने ८ हजार ८७७ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...