भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज



हाम्रो इकोनोमि

 

 

चार वर्षपहिलेको एक अभिव्यक्तिलाई लिएर २ वर्ष जेल सजायको फैसला भएलगत्तै भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पनि पनि खारेज भएको छ । लेकसभा सचिवालयले सूचना जारी गर्दैगान्धी सांसद पदका लागि अयोग्य रहेको जनाएको हो । उनी केरल राज्यको वायनाड क्षेत्रबाट सांसद जितेका थिए ।

भारतीय संविधानको धारा १०२ को उपधारा १ बमोजिम अदालतले जेल सजाय तोकेसँगै सांसद पद खारेज भएको सचिवायले जनाएको छ । गान्धीले अदालतले दिएको सुविधाअनुसार जमानत भने पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...