विश्वासको मत दिन्छौं, सरकारमा जान्छौं : देउवा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि छलफलमा बोल्दै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । कांग्रेस संवाद, सहमति र एकतामा जोड दिन्छ । प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा मतदान गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी वर्तमान सरकारमा पनि सहभागी हुनेछ । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने विश्वास पनि व्यक्त गरेका थिए । प्रधानमन्त्रीले वर्तमान चुनौती सामना गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास पनि देउवाको छ ।

प्रतिक्रिया दिनुहोस
बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...

स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...