प्रधानमन्त्री प्रचण्ड कतार जाने



हाम्रो इकोनोमि

 

 

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण तय भएको छ । प्रधानमन्त्री प्रचण्ड आगामी शुक्रबार कतार जाने तय भएको हो । अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले विभिन्न व्यक्तिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...