एमालेको सचिवालय बैठक : यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो ।सत्ता साझेदार दलहरुको उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकअघि एमालेले आन्तरिक छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...