पार्टीको नाम र चुनाव चिह्न फेर्दै माओवादी



हाम्रो इकोनोमि

 

 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । पार्टीको संरचनामा आमुल परिवर्तन ल्याउने उद्देश्यका साथ माओवादीले नाम र चुनाव चिह्न फेर्न लागेको बताइएको छ । यही माघ १२ गतेदेखि २१ गतेसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारे व्यापक छलफल समेत भएको छ ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमार्फत अघि बढाएको उक्त प्रस्ताव पारित समेत भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...