राष्ट्रियसभा उपाध्यक्षमा पनि काँग्रेसले उम्मेदवारी दिने



हाम्रो इकोनोमि

 

 

 

नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा पनि उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर, उम्मेदवार भने टुँगो लागेको छैन । अन्य दलहरुसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने काँग्रेसको तयारी छ ।राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ।

त्यस्तै बैठकले संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनमा बोलाउने निर्णय भएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । राष्ट्रपति निर्वाचनका लागि पार्टीका तर्फबाट तयारी भइरहेको पनि उनले जानकारी दिए । मुख्य सचेतक लेखकले पार्टी संसदभित्रको काममा व्यस्त भएकाले केन्द्रीय कार्यसमितिको बैठक केहि समयमा लागि सारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...