वागमती प्रदेशमा गठबन्धनको मिल्यो भागबन्डा



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशको ११ मन्त्रालयमा सत्तारुढ गठबन्धनका तीन दलबीच भागबन्डा मिलेको छ । मंगलबार साँझ र बुधबार बिहानको बैठकले माओवादीलाई ४, एमालेलाई ४ र राप्रपालाई १ मन्त्री पाउने गरी निर्णय भएको  पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

एमालेले मकवानपुरका एकालाल श्रेष्ठ, काठमाण्डौंका केशव पोखरेल तथा ललितपुरका रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । एकालाललाई श्रम, रोजगार तथा यातायात, रामेश्वरलाई स्वास्थ्य र  पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कटेलसहित गत पुस २६ गते एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापाले यसअघि मन्त्रीको कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...