मलेसियाबाट आएको नेपाल एयरलाइन्सको जहाज ल्याण्ड गर्न नसकेपछि कोलकाता पुग्यो



हाम्रो इकोनोमि

 

 

मलेसियाबाट नेपाल आएको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कोलकाता पुगेको छ ।

मौसम खराबीका कारण अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए-४१६ जहाजलाई फर्काएर कोलकता पु¥याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ । मौसब खराबीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...