गठबन्धनबाट एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरेका छन् । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् । सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...