लिङ्देनसहित राप्रपाका तीन मन्त्री सरकारमा जाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नेछन् ।

यस्तै सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानून मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम फाइनल भएको हो । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...