नेकपा एसमा प्रवेश गरे घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गरेका हुन् ।

उनले आफू नेकपा एस प्रवेश गरेको जानकारी दिँदै पार्टीको सदस्यता नवीकरण गर्न नेकपा एससमक्ष निवेदन दिने बताएका छन् । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफूले नदेखेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...

चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...