प्रदेश १ मा तीन जना मन्त्रीले लिए सपथ



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर १ सरकारमा तीन मन्त्री थपिएका छन् । माओवादीका २ र एमालेका १ मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुको मन्त्रालय भने तोक्त बाँकी छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि कार्कीले तीन मन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...

चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...