घनश्याम भुसाल आज नेकपा एस प्रवेश गर्दै



हाम्रो इकोनोमि

 

 

आम निर्वाचनमा नेकपा एमालेबाट निकट नपाएपछि एमाले त्यागेका नेता घनश्याम भुसाल आज माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो काठमाडौंमा एक स्वघोषणा कार्यक्रम गर्दै उनी समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

उनलाई समाजवादीले पार्टीको महासचिवको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ । भुसालले  ४ मंसिरमा भएको निर्वाचनमा रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई तत्तकालिन सत्ता गठबन्धनले समर्थन गरे पनि पराजित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...