हामी जनताको निगरानीमा छौँ : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका लागि संसद परीक्षा केन्द्र भएको बताएका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताले संसदलाई निरन्तर निगरानीमा राखिरहेको कुरा बिर्सन नहुनेमा जोड दिए ।

प्रचण्डले विभिन्न पार्टीबाट सांसद चुनिएर आएको भएपनि जनता माझ सबैको साझा प्रतिवद्वता रहेका भन्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समस्याको पहिचान गरी समाधानमा अगाडि बढ्नुपर्ने बताएका हुन् । यस्तै, प्रचण्डले आफूहरु जनताबाट चुनिएर आएका भन्दै जनताका समस्या, गुनासालाई नजिकबाट महसुस गरेको बताए ।यो पटकको संसदमा नयाँ पार्टीबाट नयाँ अनुहारहरु पनि देखिएको भन्दै प्रचण्डले यसबाट जनताको जित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...