राष्ट्रपति भण्डारी र श्रीलंकाकी राजदूतबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणातिलाकाबीच शिष्टाचार भेट भएको छ ।अरुणातिलाकाले मंगलबार राष्ट्रपति भण्डारीसँग विदाई भेट गरेकी हुन् ।

सो अवसरमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्ब्न्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...