आवाज विहीनहरुको आवाज सुन्नुस् : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । सोमबार बिहान भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जनताको सेवामा समर्पित भएर चुस्ता दुरुस्त रुपमा सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

लामिछानेले आवाज बिहिनहरुको आज सुनेर काम गर्न कडा निर्देशन दिए । यस्तै, लामिछानेले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुनहुनेमा जोड दिएका छन् ।

प्रजिअहरुलार्ई गृहमन्त्री लामिछानेले जागिर खाए जस्तो गरेर नभई स्प्रीटका साथ काम गर्न निर्देशन दिए । अहिले चिसो बढिरहेको भन्दै जनतालाई शीतलहरबाट जोगाउन यथाशक्य काम गर्न निर्देशन गृहमन्त्री लामिछानेले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...