बिना अनुमति सुरक्षा अधिकारीहरुले नेतालाई भेट्न नपाउने



हाम्रो इकोनोमि

 

 

गृह मन्त्रालयले सुरक्षा निकायका अधिकारीहरुलाई मनोमानी रुपमा दलका नेताहरुसँग भेट्न रोक लगाएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक दलका नेताहरुसँग भेट्नुपरेमा स्वीकृति लिनुपर्ने जनाएको छ ।

गृहका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्नुपर्ने उल्लेख गरिएको छ । गृहको निर्देशन विपरित कार्य गरेको पाइएमा अनुशासन कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...