उपप्रधानसहित गृहमन्त्री मैले पाउनुपर्छ : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दावी गरेका छन् । आज बसेको सत्तारुढ गठवन्धनको बठकपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको बताए । राज्य सञ्चालनका लागि तत्काल सानो चुस्त मन्त्रालय बनाइने तर मन्त्रालयको भागबण्डाबारे निर्णय नभएको रविको भनाइ छ ।

तपाईंले उपप्रधानसहित गृह मन्त्रालयमा दावी गर्नुभएको हो  भन्ने पत्रकारको प्रश्नमा रवि केहीबेर अक्मकिएका थिए । त्यसपछि उनले हास्दै भने, ‘मेरो गृहमा दावी हो ।’ उनले आफूले गरेको दावीबारे निर्णय लिने अधिकार प्रधानमन्त्रीसँग रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...