प्यूठानमा सूर्य थापा ३ हजार बढी मतले अगाडि



हाम्रो इकोनोमि

 

 

प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले निरन्तर मतान्तर बढाउँदै अगाडि बढिरहेका छन् । उनले सत्तागठबन्धनकोतर्फबाट उम्मेदवार बनेकी लाई ३ हजार बढी मतले पछाडि छाडेका छन् ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार थापाले २२ हजार १ सय २३ मत पाएका छन् । यस्तै, पौडेलले १८ हजार ८ सय ८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...