प्यूठानमा दुर्गा पौडेलभन्दा एमालेका सूर्य थापा २ हजार ८५ मतले अगाडि



हाम्रो इकोनोमि

 

 

प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् । पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

यसैगरी प्यूठान प्रदेशसभा क मा पनि एमाले उम्मेदवार नै अगाडि छन् । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...