दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता



हाम्रो इकोनोमि

 

 

दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...