काठमाडौं ३ मा एमालेका कृष्ण राईलको अग्रता



हाम्रो इकोनोमि

 

काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले एकहजार ५७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६३९ मत ल्याउँदा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...