काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि



हाम्रो इकोनोमि

 

काठमाडौं क्षेत्र नम्बर ९ काे प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...