मंसिर २२ गतेसम्म मतपरिणाम आइसक्छ : आयोग



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण मतपरिणाम मंसिर २२ गतेसम्म आइसक्ने दाबी गरेको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले मंसिर २२ सम्म मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताएको हो ।

शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आयोग प्रतिवद्ध रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गडबड देखिएका क्षेत्रमा हवाई गस्तीसमेत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...