चार नम्बरले के भन्छ, राजन भट्टराई ले भन्छ, भन्दै हजारौँ जनता सडकमा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराईको काठमाण्डौ क्षेत्र नं ४ ले आज बिहान आफ्नो क्षेत्रमा मर्णिङवाक गरेको छ । एमाले क्षेत्र नं ४ को क्षेत्रीय कार्यालय गणेशथानबाट सुरु भएको मर्णिङवाक सिफल, कालोपुल, गौचरण, कमलपोखरी, ज्ञानेश्वर,मेतिदेबीहुदै ४ नम्बर क्षेत्रका मुख्य मुख्य स्थान परीक्रमा गरेको थियो । मर्णिङवाकमा एमालेका अगुवा कार्यक्रता, युवा, विद्यार्थी, नागरीक समाजका अगुवा कार्यक्रता, स्वतन्त्र नागरीक, कलाकार लगायत स्थानीय जनताको उपस्थिती थियो ।

स्थानीयवासी जनताले प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकाललाई घर घरमा फुल माला र अविर लगाएर विजयीको शुभकामना दिएका थिए । स्थानीयवासी जनता चार नम्बरले के भन्छ राजन भट्टराई ले भन्छ, राजन तेज हाई हाई अरु सबै बाई बाई, मंसिर चार ओली सरकार भन्ने नारा लगाएर सरकमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...