भेट्न नसकेका मतदातालाई योगेश भट्टराईले लेखे यस्तो पत्र



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका लागि ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराईले आफू पुगेर भेट्न नसकेका ठाउँका मतदातालाई पत्र लेखेका छन् । चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भट्टराईले एमालेलाई मतदान गर्न आग्रह गरेका हुन् ।

‘भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौँ । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौँ है । अनुकल समयमा भेट हुने नै छ ।’ भट्टराईले चिठ्ठीमा लेखेका छन् ।

पत्रमा जिल्लाको समग्र विकास, जिल्लावासीहरुको खुशी तथा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै नेपाललाई समृद्विको दिशातिर डोहोर्याउनुपर्ने अहिलेको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...