कामनपा वडा नम्बर ७ को घर दैलोमा व्यापक जनसहभागित



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको कामनपा बडा नम्बर ७ को घर दैलो कार्यक्रममा व्यापक जनता सहभागित भएको छ । सडक सडक सुर्यको चिन्न बनाएर उम्मेदवारको स्वागत गरीएको थियो ।

कार्यक्रममा चार नम्बरले के भन्छ राजन भट्टराई ले भन्छ, राजन तेज हाई हाई अरु सबै बाई बाई, मैसिर चार ओली सरकार भन्ने नारा लगाएर जनता सरकमा उत्रिएका थिए । घरदैलो कार्यक्रममा राजन भट्टराई र तेज प्रसाद ढकाल जिताउन जनता सडकमा आएर आफै चुनावी कार्यक्रममा भाग लिएका थिए । ७ नम्बरका जनता यसपाली एमाले ले नै चुनाब जित्ने कुरामा ढुक्क भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...