अब्दुस मिया काठमाण्डौ क्षेत्र नं ४ को चुनावी प्रचारमा



हाम्रो इकोनोमि

 

 

गोरखा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ” प्रचण्ड” का प्रतिस्पर्धी नेकपा एमालेका युवा नेता अब्दुस मिया काठमाण्डौ क्षेत्र नं ४ को चुनावी प्रचारमा सहभागी भएका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा भएको घरदैलो कार्यक्रममा सहभागिता जनाउदै मियाले काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापालाई मत मागेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा ३७ हजार ५७ मतदाता रहेका छन ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का कुन वडामा कति छन मतदाता ? 

बुढानिलकण्ठ नगरपालिका 

वडा नं १ :२१९५

वडा नं २ :३७७८

वडा नं ८ :४९२८

वडा नं ९ :३७८९

वडा नं १० : ८३००

वडा नं ११ :५१५०

वडा नं १२ :४९९२

वडा नं १३ :३९२५

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...