यो गठबन्धन फुटेको हाँडीजस्तो हो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताए ।

उनले भने, ‘उनीहरु एउटा गठबन्धनमा छन् । तर, सबैको आआफ्नो घोषणापत्र छ । चुनावपछि के गछौँ भन्दा एउटाले एउटा कुरा भन्दा अर्कोले अर्को। गठबन्धन चाहिँ कायम राख्ने भन्छ तर, एउटा पूर्व जाने भन्छ अर्को पश्चिम । एउटा कार्यक्रम छैन ।’ उनले आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुुखहरु लिएर अब सरकार नबनाउने बताए। एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...