दिनेश श्रेष्ठले घरदैलो कार्यक्रम तिव्रता



हाम्रो इकोनोमि

 

 

 

आगामी मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित गरी सिन्धुपाल्चोक क्षेत्र न १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश श्रेष्ठले घरदैलो कार्यक्रममा तिव्रता दिए छन । आगामी मंसिर ४ मा हुने चुनाव लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोकले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको छ । सँगै पार्टीले घरदैलो कार्यक्रमहरुलाई तिव्रता दिएको राष्ट्रिय स्वतन्त्र पाटी सिन्धुपाल्चोकले जनाएको छ । राष्ट्रियताको पक्ष, एमसीसी, नागरिकता विधेयकको विक्षमा, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यबस्थाको सवालमा राष्ट्रिय स्वतन्त्र पाटीको घोषणपत्रमा उल्लेख गरेको छ । उनले सबै मतदातालााई घण्टी चिन्हमा मतदान गरेर आफुलाई बिजय गराउन अनुरोध गरेका छन् । सबै घर घरमा उद्यम, व्यावसाय र रोजगरी, जनतालाई खुसी र सम्पन्न बनाउन मेरो उम्मेदवारी, भन्ने दिनेश श्रेष्ठको मुख्य नारा छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...