बिभिन्न पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति र आशिष महर्जन एमालेमा प्रवेश गरेका हुन् । यस्तै, माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा वडा नम्बर-४ मा वडा सदस्यका उम्मेदवार रहेका दिनेश श्रेष्ठसहित राप्रपाबाट न्छ्छे प्रजापति र जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय र विमला पाण्डे लगायत दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर-४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेल र एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा ‘क’ का उम्मेदवार नारायण सिलवालले पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...