डा.राजन भट्टराईको साथमा उपप्रमुख सुनिता डंगोल



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ महानगरपालिका वडा नं ७ को प्रसिद्ध गणेशस्थान मन्दिरमा भएको जात्रामा महानगर उपप्रमुख सुनिता डंगोल सहभागी भएकी छन।

चावहिल गणेश चन्द्र विनायक तथा भैरवनाथ जात्रामा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का उम्मेद्वार डा. राजन भट्टराई, ४(१) प्रदेश सभाका उम्मेद्वार तेजप्रसाद ढकाल र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एकैसाथ सहभागी भएका हुन।

गणेश स्थान मन्दिर परिसरमा भएको पुजा र नाचमा सहभागी उपप्रमुख डंगोल सहित उम्मेदवारहरु पुजा अर्चनामा सामेल हुनुका साथै स्थानीयहरु संग छलफल समेत गरेका थिए।

सो पुजा अर्चना पश्चात नेकपा एमालेका उम्मेदवारहरु विरेन्द्र पुस्तकालयद्वारा आयोजित सांगीतिक कार्यक्रममा सहभागी बनेका थिए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...