विष्णु पौडेललाई बामदेवको पार्टीले सहयोग गर्ने



हाम्रो इकोनोमि

 

 

रुपन्देही क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने भएको छ । आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकता अभियानले एमालेका उम्मेदवार पौडेललाई सघाउने घोषणा गरेको हो ।

जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ । विष्णु पौडेल एमालेका लागि मात्रै नभएर सिङ्गो राष्ट्रका लागि नै आवश्यक पात्र भएकाले समर्थन जनाएको एकता अभियानको भनाइ छ ।

विष्णु पौडेल सिङ्गो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका र राष्ट्रका लागि आवश्यक नेता भएकाले समर्थ गर्ने निर्णय गरिएको एकता अभियानका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । रुपन्देही–२ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी उनीहरूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...