सन्दीप पक्षका तीन वकिलले बहस गर्दै



हाम्रो इकोनोमि

 

 

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट आज बाँकी तीन वकिलहरुले बहस गर्दैछन् । बुधबारबाट सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरीकर्ताका सबै वकिलले बहस सकाएका थिए भने सन्दीप पक्षका दुई वकिलले मात्रै बहस गर्न पाएका थिए । समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएकाले आज सन्दीप पक्षका तीन वकिलले बहस गर्ने लागेका हुन् ।

बुधबार अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् । नाबालिका भनिएकी जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले बलात्कार पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...