मानुषीलाई अष्टलक्ष्मीको सुझाव : यसपटक एमालेलाई जिताऔ



हाम्रो इकोनोमि

 

 

काठमाडौं –७ मा रहेको नेकपा(एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा भोटमाग्न हसियाहथौडाको झण्डा लिएर पुग्नुभएकी डा.बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईलाई शाक्यले उल्टो सुझाव दिएर पठाउनु भएको छ । नेत्री शाक्यले यसपटक एमाले उम्मेदवारलाई सघाउन यमीलाई सुझाव दिनुभएको छ ।

पिता बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीकी नेत्रीसमेत रहनुभएकी मानुषी काठमाडौं –७ मा भने माओवादी केन्दकी प्रतिनिधिसभा उम्मेदवार हुनुहुन्छ । एमाले नेत्री ‘तपाईं यो पटक चासो दिएर लाग्नुभएको छ तर यो पटक एमालेका उम्मेदवारलाई जिताऔं भनेर पठाइदिएँ’, अष्टलक्ष्मीले भन्नुभयो । ‘मिलेर जानुको विकल्प छैन। मानुषीजस्तो मान्छे यथास्थितिमा बसेर पनि हुँदैन,’ उहाँले भभ्भुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...