बैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन



हाम्रो इकोनोमि

 

 

४ बुदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । संघले बैंक अफ काठमांडू लि.को प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । नियमित आन्तरिक बढुवा पदपूर्ति , हरेक तहका कर्मचारीलाई वृत्ति बिकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगाएत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ ।

बैंक अफ काठमांडू लि. र ग्लोबल आईएमई बैंक लि. ले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाइहरुको आन्दोलन हो ? भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि. कर्मचारी संघका एक सदस्य भन्नुहुन्छ “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामिले ब्यबस्थापन सङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।”

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...