धादिङ २ मा एमाले–राप्रपा तालमेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ ९२० मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको छ ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा।रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेता बुद्धिमान तामाङले बिगतमा जित्दै आएको सो क्षेत्रमा स्थानीय तहमा राप्रपाले वडाबाट करीव ५५ सय मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...