गठबन्धनका राजु गुरूङको उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज



हाम्रो इकोनोमि

 

 

रुपन्देहीको क्षेत्र नं बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृतसमाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले मंगलबार राति सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकोले गुरुङ उम्मेदवार बन्नअयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।गुरुङलाई अदालतले बैंकिङ कसुरमा  हजार रुपैंया जरिवाना गरेको  जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएकोप्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजबादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममारहेको कम्पनीले काठमाडौंको सूर्यबिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जीतबिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरुबिरुद्ध २०७६ साल साउन  गते मुद्धा दर्ता गरेका थिए।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ  सञ्चालक निर्भिक चित्रकार खनालफुर्वा छिरिङ शेर्पासन्जिप राई  शक्तिमान डंगोल समेतले दिएको चेक अनादर सम्बन्धी मुद्धामा २०७८ मंसिर १२ गतेउनीहरु माथि जरिवाना गर्ने फैसला गरेको थियो।गुरुङ लगायतलाई जनही  हजार जरिवना   करोड २५ लाख रुपैंयाको चेक काटिएको मिति देखि २०७६ साउन गतेसम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याजसहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।

गुरुङहरुको कम्पनीले २०७३ साल फागुन २० गते २५ लाखफागुन ३० गते २५ लाखचैत्र १५ गते २४ लाखचैत्र ३० गते५४ लाख२०७४ बैशाख १५ गते २५ लाख,  बैशाख ३० गते ३० लाखजेठ १५ गते ३५ लाख रुपैंया गरी  वटा चेकदिएकोमा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।

कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल(डा.निकोलस हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको  सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई जितका लागिसहज बनेको  

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...