एमाले नेता राजन भट्टराईले गरे उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता डा राजन भट्टराईले उमेदवारी दर्ता गराएका छन् । भट्टराईले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका हुन् ।  यसअघि २०७४ मा भएको निर्वाचनमा पनि भट्टराई सोही क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका थिए । त्यसैगरी प्रदेश सभाका उम्मेदवार ४ क. मा तेज प्रसाद ढकाल, ४ ख. मा जयराम थापाले मनोनयन दर्ता गराएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजित बनेका भट्टराईले यसपटक आफ्नो जीत हुने विश्वास व्यक्त गरेका छन् ।

उमेदवारी दर्ता गराउँदै नेता भट्टराईले मतदाताले सही र गलत छुट्याउनुपर्ने समय आएको बताए । उनले आफुलाई मत दिएर जनताको काम गर्ने अवसर दिन मतदाताहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...