कमल थापालाई एमालेले सघाउने



हाम्रो इकोनोमि

 

 

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको मकवानपुर-१ निर्वाचनमा नेकपा एमालेले सघाउने भएको छ ।राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी ओलीबीचको सहमतिपछि थापालाई एमालेले सघाउने भएको हो ।थापाले एमालेले आफुप्रति सद्धभाव र सहयोग देखाएको भन्दै धन्यवाद ज्ञापन गरेका छन्।

फेसबुकमा लेख्दै थापाले भनेका छन् 

नेकपा(एमाले)को सहयोगमा मंसिर ४मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार हुँदैछु । सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद राष्ट्रियताको संरक्षण,लोकतन्त्रको सुदृढीकरण,सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...