आम निर्वाचनमा देशभर १० हजार ८९१ मतदानस्थल



हाम्रो इकोनोमि

 

 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले देशभर १० हजार ८९१ वटा मतदानस्थल कायम गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै दिएको जानकारी अनुसार कायम गरिएका मतदानस्थलमा २२ हजार २२६ वटा मतदान केन्द्र रहने छन् । आयोगका अनुसार आसन्न निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...