एमाले प्रवेश गर्नेको सङ्ख्या एक लाख नाघ्यो



हाम्रो इकोनोमि

 

 

विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूको सङ्ख्या एक लाख नाघेको छ ।मुलुकमा आम निर्वाचनको मिति नजिकिदै जाँदा पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दल तथा समूहहरू परित्याग गरेरमा एमालेमा आउनेको सङ्ख्या एक लाख नाघेको पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् ।

पार्टी प्रवेश गर्नेमा सबैभन्दा धेरै मधेशका जिल्लाहरूमा रहेको पनि उनले जानकारी दिएका छन् । विगतमा एमाले कमजोर रहेको भनिएको मधेशमा अहिले दिनप्रतिदित एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ । हिजो मात्रै पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेत उमाशंकर अरगरिया र उनको समूह नै लोसपा परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...