एमाले चुनाव केन्द्रित बैठकमा यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचनको तयारी तथा रणनीति बनाउन आजबाट केन्द्रीय तहका बैठकहरु आयोजना गरेको छ । एमाले स्थायी कमिटीको बैठक आज बोलाइएको छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने र पोलिटव्युरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारुीका बारेमा निर्णय गर्नेछ । चुनावअघि एमालेको पोलिटव्युरो,केन्द्रीय कमिटीको बैठक सम्भवतः यो अन्तिम हुनेछ । टिकट वितरण लगायतका महत्वपूर्ण निर्णय सचिवालय बैठकबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...