दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग



हाम्रो इकोनोमि

 

 

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।बिहान साढे ११ बजेदेखि तय छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिन लागेको छ । यसअघि चुनावका लागि अनुमानित १० अर्ब बजेट तयार गरी आयोगले अर्थमन्त्रालयमा स्वीकृतिका लागि पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...