सांसद गिरी लोसपा छाडेर एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा मधेस प्रदेशका सांसद प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा गिरी एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा पर्साबाट निर्वाचित भएका गिरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । गिरीसहित उनी निकट नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

उनी केही समय मधेसको सशस्त्र विद्रोहमा समेत सहभागी थिए । सोही कार्यक्रममा नेपाली कांग्रेसको स्यांजा चापाकोट नगरपालिकाका पूर्व सभापति ज्ञानेश्वर बस्ताकोटी पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...