धरानका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड



हाम्रो इकोनोमि

 

धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् ।

बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् ।

धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि आन्दोलनमा छन् । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने मेयर साम्पाङको जवाफले पीडितहरु झन आक्रोसित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...