शंकर पोखरेलले भने यो प्रायोजित समाचार हो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले प्रायोजित हल्ला मच्चाएको तथ्य औल्याउनु भएको छ । प्रेस चौतारी गण्डकीले पोखरामा आज विहान गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका फेक न्युज कारखानाको प्रभाव धेरैतिर परेको उहाँको भनाइ छ ।

 

 

पोखरेलले भन्नुभयो, ‘एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो । यो कुरा त बुझौँ न ।’ उहाँले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...