उच्च अदालत बार पाटनमा एमाले-नेकपा एसनिकट कानून व्यवसायीको प्यानल विजयी (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी आएका छन् । देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो ।

हिजो भएको मतदानको नतिजाअनुसार खतिवडाले १०६६ मत ल्याउँदा अधिवक्ता रामकृष्ण शर्मा २७१ मा रोकिए । त्यस्तै उपाध्यक्षमा नारायण खरेललाई उछिन्दै अधिवक्ता रामचन्द्र न्यौपाने विजयी भए ।

 

हेर्नुस् विजेता उम्मेदवारको नाम तथा मत परिणाम सूची

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...