एमाले सचिवालय बैठकको यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

 

स्थानीय निर्वाचनको थप समिक्षा लगायतका विषयमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा निर्वाचनको गहन समिक्षा र आगामी निर्वाचनको प्रारम्भिक तयारीका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेर र विभागहरुमा मनोनयन लगायतका विषयहरुमा छलफल हुने एजेण्डा तय गरिएको छ ।

सचिवालयका एक नेताका अनुसार केही विभागहरुका सचिव पनि आज तोकिदैछन् । पार्टी केन्द्रीय कार्यलयको बैठकले हिजो आजको बैठकका एजेण्डा तय गरे पनि त्यसलाई सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...